दमकमा एक जना व्यवसायीले गरे इच्छामरण

 दमक ,२९ चैत /  दमक- १ का एक जना व्यवसायीले आज विहान इच्छामरण गरेका छन् । फाल्गुनन्द चौंकस्थित भगवती हार्डवेयरका सञ्चालक विरेन्द्र बोहोरा आफनै पसलसंगैको एक कोठामा मृत भेटिएका हुन् । पसल खोलेर उनले पसल नजिकको कोठामा डोरीको पासो लगाई इच्छामरण गरेका थिए । दमक ३ निवासी ३८ बर्षिय मृतक बोहोराका श्रीमती, एक छोरा ,दुई … Continue reading दमकमा एक जना व्यवसायीले गरे इच्छामरण